काठमाडौँ, २ माघ । थप ४ हजार ९ सय ६१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ५५ हजार २ सय ६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ३ सय ३५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १६ हजार ३ सय ३८ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय २० जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्