काठमाडौँ, २ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३,३४७ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका हुन् । त्यस्तै देशभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्