काठमाडौँ, ९ माघ । थप ६ हजार ४ सय ६२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख १० हजार ९ सय ९४ जना पुगेको छ ।
aस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७७ हजार ४० जना रहेका छन।
मन्त्रालयका अनुसार आज १४ सय १६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख २१ हजार ६ सय ९९ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्