काठमाडौँ, १० माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३,७९१ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३ हजार ६ सय ३४ जना, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जना कोरोना संक्रमित थपिएका छन् ।










प्रतिक्रिया दिनुहोस्