पर्वत, २७ माघ । नगर सभा सम्पन्न भएको अवसरमा पर्वतको एक स्थानीय तहले आज सार्वजनिक बिदा दिएको छ । फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो ।
प्रतिक्रिया दिनुहोस्