काठमाडौँ, ८ फागुन । आजको प्रतिनिधिसभाको बैठक १ बजेदेखि सुरु भएको छ । आजको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन ।
प्रतिक्रिया दिनुहोस्