०७८ साल फागुन १४ गते शनिबार आजको दैनिक राशिफल ।
मेष: व्यापार व्यवसायमा प्राय असन्तुलनता देखापर्ने ।
वृष: वादविवादबाट टाढै रहेको राम्रो ।
मिथुन: मनमा शान्ति मुृहारमा कान्ति छाउने ।
कर्कट: प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
सिंह: घरबाहिरको बसाइ अलि कष्टप्रद हुने ।
कन्या: मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
तुला: आरोग्यतामा थप वृद्धि हुने ।
वृश्चिक: असन्तोषरुपी अनलज्वालामा मन जल्ने ।
धनु: पारिवारिक साथ र सहयोग राम्रो मिल्ने ।
मकर: खर्चका बाटाहरु बढेर जाने ।
कुम्भ: चित्त प्रफुलित हुने कुनै खबर सुन्न पाइने ।
मीन: स्वास्थ्य स्थिति प्राय: अनुकूल नै रहने ।










प्रतिक्रिया दिनुहोस्