समाचार

आजको राशिफल



२०७८ साल फागुन २० गते शुक्रबारको राशिफल ।

मेष: विश्वासपात्रबाट नै घातप्रतिघात हुने उच्च सम्भावना ।

वृष: मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने ।

मिथुन: थालेका कार्य बिचैमा रोकिने ।

कर्कट: व्यापार व्यवसायमा घाटा सहनुपर्ने ।

सिंह: अनायासै स्वास्थ्यावस्थामा समस्या देखापर्ने ।

कन्या: मनमा शान्ति मुहारमा कान्ति छाउने ।

तुला: घरमा नवीन चहल पहल छाउने ।

वृश्चिक: प्राय: हरकार्यमा बिघ्न बाधा खडा हुने ।

धनु: वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

मकर: अर्थ लाभसँगै कार्य सिद्धिको योग ।

कुम्भ: आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।

मीन: नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।