समाचार

काठमाडौँ उपत्यकामा थप ३५ जनामा कोरोना पुष्टि



काठमाडौँ, २० फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २५ जना, ललितपुरमा ६ र भक्तपुरमा ४ जना संक्रमित थपिएका छन ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ६५ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय २६ जना कोरोना संक्रमित थपिएका छन् ।