२०७८ साल फागुन २१ गते शनिबार आजको राशिफल ।
मेष: खर्चका बाटाहरु अनावश्यक रुपमा बढ्ने ।
वृष: अनायासै आर्थिक लाभको शुभ योग ।
मिथुन: आँटे ताकेका कार्य बिचैमा रोकिने ।
कर्कट: विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने ।
सिंह: प्राय: हर कार्यमा नोक्सानी सहनुपर्ने ।
कन्या: थालेका कार्यले सफलताको मार्ग लिने ।
तुला: वस्त्र, धन, पुरस्कार लाभ हुने ।
वृश्चिक: यात्राको क्रममा अनेकानेक विघ्न बाधा सहनुपर्ने ।
धनु: मन प्राय: अस्थिर र बेचैन रहने ।
मकर: मनमा प्रसन्नताको बहार छाउने ।
कुम्भ: आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मीन: पारिवारिक साथ, सहयोग, प्रेरणाले कार्यमा प्रगति हुने ।










प्रतिक्रिया दिनुहोस्