काठमाडौँ, २२ फागुन । विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई एमालेमा प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि एमाले नेता डा. राजन भट्टराईले विचार र कार्यक्रम तथा संगठनका हिसाबले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए ।










प्रतिक्रिया दिनुहोस्