Banner News

२२४ जनामा कोरोना संक्रमण, २५१ जना डिस्चार्ज



काठमाडौँ, २५ फागुन । थप २ सय २४ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय १२ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ५१ जना डिस्चार्ज भएका छन भने आज मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।