समाचार

काठमाडौँ उपत्यकामा थप २१ जनामा कोरोना पुष्टि



काठमाडौँ, २७ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १५ जना, ललितपुरमा ४ र भक्तपुरमा २ जना संक्रमित थपिएका छन ।नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७७ जना कोरोना संक्रमित थपिएका छन् ।