काठमाडौँ, २९ फागुन । आज प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्