राजनीति

प्रकाण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता



काठमाडौँ, २ चैत । नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको  छ ।

भेटमा प्रकाण्डले प्रधानमन्त्री देउवासँगको पार्टीका नेताहरू बन्दी रहेको र उनीहरूलाई रिहा गर्ने व्यवस्थाका लागि सरकारले पहल गरिदिन माग गरेका छन । साथै पार्टीका नेताहरूलाई लगाइएका मुद्दा फिर्ताको वातावरण बनाइदिन पनि उनको माग छन ।

प्रधानमन्त्री देउवाले भने मागमा आफू सकारात्मक रहेको जवाफ दिएका छन ।