काठमाडौँ, ३ चैत । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९ जना, ललितपुरमा र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १ सय १२ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमित थपिएका छन् ।










प्रतिक्रिया दिनुहोस्