काठमाडौँ, ६ चैत । सिंहदरबार परिसरभित्र आजदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।
नेपाल सरकारका मुख्यसचिव शंकर दास बैरागी र वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा भुपेन्द्र बस्नेतले सिंहदरबारभित्रको हेल्थ डेस्क उद्घाटन गरेका हुन् ।
सात हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौ सेवाग्राही पुग्ने प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा वीर अस्पतालले हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।










प्रतिक्रिया दिनुहोस्