काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसको बागमती प्रदेश समितिमा १६ जना मनोनित भएका छन् । आज बागमती प्रदेश समितिका सभपति ईन्द्रबहादुर बानियाँले बागमती प्रदेश समितिमा १६ जना मनोनित गरेका हुन् । १६ जना मनोनित:
प्रतिक्रिया दिनुहोस्