समाचार

भूकम्पको धक्का



बझाङ, ६ बैशाख । आज बिहान बझाङ केन्द्र भएर भूकम्प गएको छ ।

बझाङस्थित सैनपसेला केन्द्र रहेर आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । बझाङ र छिमेकी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको थियो ।