काठमाडौँ, १० बैशाख । नेकपा एमालेले महानगर र उपमहानगरका मेयर उपमेयर टुंगो लगाएको छ । आज बसेको एमाले सचिवालय बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर टुंगो लगाएको हो ।
महानगरमा:
काठमाडौँ- प्रमुख : केशव स्थापित
उपप्रमुख: सुनिता डंगोल
ललितपुर- प्रमुख: हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख : मञ्जली शाक्य बज्राचार्य
पोखरा – प्रमुख: दीपक पौडेल र
उप प्रमुख: मञ्जु देवी गुरुङ
भरतपुर- प्रमुख: विजय सुवेदी
उपप्रमुख: बाँकी
वीरगञ्ज- प्रमुख: विजय सरावगी
उपप्रमुख: बाँकी (तालमेल हुने)
विराटनगर- प्रमुख: बाँकी
उपप्रमुख: बाँकी
उपमहानगरमा:
तुलसीपुरमा टीकाराम खड्का र स्यानी चौधरी,
घोराहीमा नरुलाल चौधरी र मनकुमारी केसी,
बुटबलमा बाबुराम भट्टराई र सावित्रादेवी अर्याल,
हेटौंडामा अनन्त पौडेल र सुमित्रा काफ्ले,
धरानमा मन्जु भण्डारी र पदम लिम्बु,
इटहरीमा यमकुमार सुव्वा र संगिता चौधरी,
जीतपुर सिमरा र जनकपुर उपमहानगर बाँकी रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्