राजनीति

काठमाडौँका ११ नगरपालिकामा एमालेका उम्मेदवार चयन (सूचीसहित)



काठमाडौँ, १२ बैशाख । नेकपा एमाले  काठमाडौँ जिल्लाले  ११ वटा नगरपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले  काठमाडौँले १० वटा नगरपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।