Banner News

मन्त्रिपरिषद् बैठकका ६ वटा निर्णयहरू सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १९ बैशाख । सरकारले मन्त्रीपरिषद् बैठकका ६ वटा निर्णयहरु सार्वजनिक गरेको छ ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आईतबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

निर्णयहरु