काठमाडौँ, ५ जेठ । आजको प्रतिनिधिसभाको बैठक १ बजेदेखि सुरु भएको छ । प्रतिनिधिसभाको ११औँ अधिवेशनको तेस्रो बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको हो ।
प्रतिक्रिया दिनुहोस्