काठमाडौँ, ९ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि हवाई भाडा समेत बढेको छ । वायुसेवा सञ्चालक संघले बुधबारबाट बढेको मूल्य लागु हुने गरी हवाई भाडा बढेको जानकारी गराएको हो । भाडादर सूचीः
प्रतिक्रिया दिनुहोस्