काठमाडौँ, १७ जेठ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको २२ जनाकै शव फेला परेको छ । सोमबार २१ शव फेला परेको थियो । आज अन्तिम शव फेला परेको नेपाली सेनाले जनाएको छ ।
सोमबारै १० शव सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । बाँकी १२ शव आजै काठमाडौँ ल्याउने तयारी गरिएको सेनाले जानकारी दिएको छ ।
उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२, सानोसरेमा आइतबार दुर्घटना भएको थियो ।










प्रतिक्रिया दिनुहोस्