Banner News

दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता



काठमाडौं, २३ जेठ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए । उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ ।