अर्थ

सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)



काठमाडौँ, २७ जेठ । सरकारले सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अन्तरप्रदेश भाडादर स्वचालित वृद्धि गरिएको हो ।

यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा ३.७ प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।

सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)