काठमाडौँ, २९ जेठ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ ।
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ । उक्त बैठले केन्द्रीय सचिवालय बैठकका कार्यसूची तय गर्ने बताइएको छ । त्यस्तै सोमबार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक बस्दैछ ।










प्रतिक्रिया दिनुहोस्