काठमाडौँ, ३१ जेठ । आजको संघीय संसद् प्रतिनिधि सभाको बैठक ११ बजे देखि सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछ । प्रत्यक्ष प्रसारण (LIVE)
प्रतिक्रिया दिनुहोस्