Banner News

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, २ असार । सरकारले मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेको छ ।

गएको जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् ।

सार्वजनिक निर्णयहरु:

मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक (सूचीसहित)