Banner News

सीपीसी विदेश विभाग प्रमुख लिउ नेपालमा



काठमाडौँ, २६ असार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा नेपाल आइपुगेका छन् ।

उनी चारदिनसम्म नेपालमा रहनेछन् । उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।