Banner News

राष्ट्रिय सभाको बैठक सुरु, प्रत्यक्ष प्रसारण (LIVE)



काठमाडौँ, २८ असार । राष्ट्रियसभाको बैठक ११ बजेदेखि सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा १२औँ अधिवेशनको ३५औँ बैठक बसेको हो ।