काठमाडौँ, २० साउन । परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् । खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्