राजनीति

बाबुरामले बोलाए समाजवादी पार्टीको बैठक



काठमाडौँ, २० साउन । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक साउन २१ गते बस्दै छ ।

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा छलफल हुने छ । साथै बैठकमा आगामी निर्वाचनको रणनीतिबारे निर्णय हुने स्रोतले जनाएको छ ।