Banner News

प्रतिनिधि सभा बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची



काठमाडौँ, २५ साउन । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।