काठमाडौँ, २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी पदाधिकारी टुंगो लगाउने बताउनुभएको छ ।
जापानको पाँच दिने भ्रमण सकेर स्वदेश पर्कनुभएका प्रचण्डले अब यो पटक पदाधिकारी टुंगो लगाएर चुनावमा जाने बताउनुभयो । पदाधिकारी कोटको खल्तीमा छ कहिले सार्वजनिक गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नहुने बताउनुभयो । राष्ट्रपतिले नागरिकता विधेयक नरोक्न प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्