काठमाडौँ, ८ भदौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । सिटौला अहिले निवासमै आइसोलेसनमा रहेका छन ।उनी सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्