काठमाडौँ, २१ भदौ । नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी भएको छ । प्रहरीका अनुसार आज बिहान बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो । स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्