काठमाडौँ, २२ भदौ । प्रतिनिधिसभाको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई संसद्को विकास तथा प्रविधि समितिमा पठाएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकले विधेयकको दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो । योसँगै प्रतिनिधिसभाको बुधबारको बैठक स्थगन भएको छ । अर्को बैठक भदौ २५ गते शनिबार दिनको १ बजे बस्नेछ ।










प्रतिक्रिया दिनुहोस्