अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २७ भदौ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ३ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।