राजनीति

लोसपाकी निवर्तमान सांसद चौधरी कांग्रेस प्रवेश



काठमाडौँ, १२ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

आज बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चौधरीले कांग्रेसको सदस्यता लिएकी हुन् ।