अर्घाखाँची, ३ कार्तिक । जिल्लाको भुमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुधवार दिउँसो भुमिकास्थान नगरपालिका १ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मृत्यु भएको हो ।
भुमिकास्थान नगरपालिकाको धारापानमा रहेको साईन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टे सालको भिरबाट लडेर गमालको मृत्यु भ्येको हो ।
गमाल बाटोदेखि झण्डै ८० मिटर तल खसेको बताइएको छ । गमाल भिरबाट लडेको अवस्थामा स्थानीयले देखेको र










प्रतिक्रिया दिनुहोस्