काठमाडौँ, १५ कार्तिक । नेकपा एमालेले अनलाइनबाटै नागरिकता, लाइसेन्स र राष्ट्रिय परिचयपत्र घोषणा गरेको छ ।
४ मंसिरमा ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि आफ्नो घोषणा पत्र सार्वजनिक गर्दै २० ग्यारेन्टी सहित ल्याएको घोषणा पत्रमा सरकारी सेवाहरु अनलाइनबाट प्रवाह गर्ने दाबी गरेको हो ।
घोषणा पत्रमा एमालेले लेखेको छ ‘नेपालभित्रको जनसुकै भौगोलिक क्षेत्रमा बसोवास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीसाधन दर्ता र सवारीचालक अनमुतिपत्र, घरजग्गा लगायतका सम्पत्तिको खरिद बिक्री कर, विद्युत, खानेपानीलगायतका सरकारी शलु्क तथा कर बझुाउनेर स्वास्थ्य तथा कृषि प्राविधिक लगायतका सेवाहरू अनलाईन प्रणालीबाट उपलब्ध गराइने छ ।’










प्रतिक्रिया दिनुहोस्