काठमाडौँ, १७ कार्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रलाई सो पार्टीले ‘वाचापत्र’ भनेको छ ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत आसन्न निर्वाचनलक्षित घोषणापत्र पार्टी सभापति लामिछानले सार्वजनिक गरिएको हो ।
घोषणापत्रको पूर्णपाठ:
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)










प्रतिक्रिया दिनुहोस्