काठमाण्डौ,२२ कार्तिक । आगामी मंसिर ४ गते हुने फिफा विश्वकप फुटबल(२०२२ को उद्घाटनमा घरेलु टोली कतारले इक्वेडरको सामना गर्नेछ।
समूह एमा रहेका कतार र इक्वेडरबीचको खेल मंसिर ४ गते आइतबार नेपाली समय अनुसार राति ९.४५ बजे अल बायत स्टेडियममा हुनेछ।
पहिलो दिन एउटा मात्र खेल हुने विश्वकप २०२२ को फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार राति ८.४५ बजे सुरू हुनेछ।
कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहनेछ।
समूह चरणमा एक दिनमा ४ खेल हुनेछन्। समूह चरणको खेल १२ दिनसम्म मंसिर ४ देखि १६ सम्म हुनेछ। यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो । तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्न लागेको हो। समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।
समूह विभाजन
समूह ए
कतार
नेदरल्यान्ड
सेनेगल
इक्वेडर
समूह बी
इङ्ल्यान्ड
अमेरिका
इरान
वेल्स
समूह सी
अर्जेन्टिना
मेक्सिको
पोल्याण्ड
साउदी अरेबिया
समूह डी
फ्रान्स
डेनमार्क
ट्यूनिसिया
अष्ट्रेलिया
समूह ई
स्पेन
जर्मनी
जापान
कोष्टारिका
समूह एफ
बेल्जियम
क्यानडा
क्रोएसिया
मोरक्को
समूह जी
ब्राजिल
स्वीटजरल्यान्ड
सर्बिया
क्यामरून
समूह एच
पोर्चुगल
उरुग्वे
दक्षिण कोरिया
घाना
नेपाली समय अनुसार खेल तालिका
समूह चरण
मंसिर ४ २०७९
१ कतारविरुद्ध इक्वेडर ९ राति ९ ४५ बजे समूह ‘ए’
मंसिर ५
२। सेनेगलविरुद्ध नेदरल्यान्ड्स ९राति ९स्४५ बजे० ( समूह ‘ए’
३। इंग्ल्यान्डविरुद्ध इरान ९राति ६स्४५ बजे० ( समूह ‘बी’
४। अमेरिकाविरुद्ध वेल्स ९राति १२स्४५ बजे० ( समूह ‘बी’
मंसिर ६
५। फ्रान्सविरुद्ध अष्ट्रेलिया ९राति १२स्४५ बजे० ( समूह ‘डी’
६। डेनमार्कविरुद्ध ट्युनिसिया ९राति ६स्४५ बजे० ( समूह ‘डी’
७। मेक्सिकोविरुद्ध पोल्यान्ड ९राति ९स्४५ बजे० ( समूह ‘सी’
८। अर्जेन्टिनाविरुद्ध साउदी अरेविया ९दिउँसो ३स्४५ बजे० ( समूह ‘सी’
मंसिर ७
९। बेल्जियमविरुद्ध क्यानडा ९राति १२स्४५ बजे० ( समूह ‘एफ’
१०। स्पेनविरुद्ध कोस्टा रिका ९राति ९स्४५ बजे० ( समूह ‘ई’
११। जर्मनीविरुद्ध जापान ९राति ६स्४५ बजे० ( समूह ‘ई’
१२। समूह ‘एफ’ – मोरोक्कोविरुद्ध क्रोएसिया ९दिउँसो ३स्४५ बजे० ( समूह ‘एफ’
मंसिर ८
१३। स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन ९दिउँसो ३स्४५ बजे० ( समूह ‘जी’
१४। उरुग्वेविरुद्ध दक्षिण कोरिया ९राति ६स्४५ बजे० ( समूह ‘एच’
१५। पोर्चुगलविरुद्ध घाना ९राति ९स्४५ बजे० ( समूह ‘एच’
१६। ब्राजिलविरुद्ध सर्विया ९राति १२स्४५ बजे० ( समूह ‘जी’
मंसिर ९
१७। वेल्सविरुद्ध इरान ९दिउँसो ३स्४५ बजे० ( समूह ‘बी’
१८। कतारविरुद्ध सेनेगल ९राति ६स्४५ बजे० ( समूह ‘ए’
१९। नेदरल्यान्ड्सविरुद्ध इक्वेडर ९राति ९स्४५ बजे० ( समूह ‘ए’
२०। इंग्ल्यान्डविरुद्ध अमेरिका ९राति १२स्४५ बजे० ( समूह ‘बी’
मंसिर १०
२१। ट्युनिसियाविरुद्ध अष्ट्रेलिया ९दिउँसो ३स्४५ बजे० ( समूह ‘डी’
२२। पोल्यान्डविरुद्ध साउदी अरेविया ९राति ६स्४५ बजे० ( समूह ‘सी’
२३। फ्रान्सविरुद्ध डेनमार्क ९राति ९स्४५ बजे० ( समूह ‘डी’
२४। अर्जेन्टिनाविरुद्ध मेक्सिको ९राति १२स्४५ बजे० ( समूह ‘सी’
मंसिर ११
२५। जापानविरुद्ध कोस्टा रिका ९दिउसो ३स्४५ बजे० ( समूह ‘ई’
२६। बेल्जियमविरुद्ध मोरोक्को ९राति ६स्४५ बजे० ( समूह ‘एफ’
२७। समूह ‘एफ’ – क्रोएसियाविरुद्ध क्यानडा ९राति ९स्४५ बजे० ( समूह ‘एफ’
२८। स्पेनविरुद्ध जर्मनी ९राति १२स्४५ बजे० ( समूह ‘ई’
मंसिर १२
२९। क्यामरुनविरुद्ध सर्विया ९दिउँसो ३स्४५ बजे० ( समूह ‘जी
३०। दक्षिण कोरियाविरुद्ध घाना ९राति ६स्४५ बजे० ( समूह ‘एच’
३१। ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड ९राति ९स्४५ बजे० ( समूह ‘जी
३२। पोर्चुगलविरुद्ध उरुग्वे ९राति १२स्४५ बजे० ( समूह ‘एच’
मंसिर १३
३३। वेल्सविरुद्ध इंग्ल्यान्ड ९राति १२स्४५ बजे० ( समूह ‘बी’
३४। इरानविरुद्ध अमेरिका ९राति १२स्४५ बजे० ( समूह ‘बी’
३५। इक्वेडरविरुद्ध सेनेगल ९राति ८स्४५ बजे० ( समूह ‘ए’
३६। नेदरल्यान्ड्सविरुद्ध कतार ९राति ८स्४५ बजे० ( समूह ‘ए’
मंसिर १४
३७। अष्ट्रेलियाविरुद्ध डेनमार्क ९राति ८स्४५ बजे० ( समूह ‘डी’
३८। ट्युनिसियाविरुद्ध फ्रान्स ९राति ८स्४५ बजे० ( समूह ‘डी’
३९। पोल्यान्डविरुद्ध अर्जेन्टिना ९राति १२स्४५ बजे० ( समूह ‘सी’
४०। साउदी अमेरिकाविरुद्ध मेक्सिको ९राति १२स्४५ बजे० ( समूह ‘सी’
मंसिर १५
४१। क्रोएसियाविरुद्ध बेल्जियम ९राति ८स्४५ बजे० ( समूह ‘एफ’
४२। क्यानडाविरुद्ध मोरोक्को ९राति ८स्४५ बजे० ( समूह ‘एफ’
४३। जापानविरुद्ध स्पेन ९राति १२स्४५ बजे० ( समूह ‘ईं’
४४। कोस्टा रिकाविरुद्ध जर्मनी ९राति १२स्४५ बजे० ( समूह ‘ईं’
मंसिर १६
४५। घानाविरुद्ध उरुग्वे ९राति ८स्४५ बजे० (समूह ‘एच’
४६। दक्षिण कोरियाविरुद्ध पोर्चुगल ९राति ८स्४५ बजे ( समूह ‘एच’
४७। सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड ९राति १२स्४५ बजे० (समूह ‘जी’
४८। क्यामरुनविरुद्ध ब्राजिल ९राति १२स्४५ बजे० ( समूह ‘जी’
प्रि–क्वाटरफाइनल ९नकआउट०
मंसिर १७ शनिबार
४९। समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता ९राति ८स्४५ बजे०
५०। समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता ९राति १२स्४५ बजे०
मंसिर १८ गते आइतबार
५१। समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता ९राति १२स्४५ बजे०
५२। समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता ९राति ८स्४५ बजे०
मंसिर १९ गते सोमबार
५३। समूह ‘ईं’ को विजेता र समूह ‘एफ’ को उपविजेता ९राति ८स्४५ बजे०
५४। समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता ९राति १२स्४५ बजे०
मंसिर २० गते मंगलबार
५५। समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता ९राति ८स्४५ बजे०
५६। समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता ९राति १२स्४५ बजे०
क्वाटरफाइनल
मंसिर २३ गते शक्रबार
५७। खेल नम्बर ४९ को विजेता र खेल नम्बर ५० को विजेता ९राति १२स्४५ बजे०
५८। खेल नम्बर ५३ को विजेता र खेल नम्बर ५४ को विजेता ९राति ८स्४५ बजे०
मंसिर २४ गते शनिबार
५९। खेल नम्बर ५१ को विजेता र खेल नम्बर ५२ को विजेता ९राति १२स्४५ बजे०
६०। खेल नम्बर ५५ को विजेता र खेल नम्बर ५६ को विजेता ९राति ८स्४५ बजे०
सेमिफाइनल
मंसिर २७ गते मंगलबार
६१। खेल नम्बर ५७ को विजेता र खेल नम्बर ५८ को विजेता ९राति १२स्४५ बजे०
मंसिर २८ गते बुधबार
६२। खेल नम्बर ५९ को विजेता र खेल नम्बर ६० को विजेता ९राति १२स्४५ बजे०
तेस्रो स्थान
पुस २ गते शनिबार
६३। खेल नम्बर ६१ को उपविजेता र खेल नम्बर ६२ को उपविजेता ९राति ८स्४५ बजे०
फाइनल
पुस ३ गते आइतबार
६४। खेल नम्बर ६१ को विजेता र खेल नम्बर ६२ को विजेता ९राति ८स्४५ बजे०










प्रतिक्रिया दिनुहोस्