काठमाडौँ, ११ मंसिर । काठमाडौँ क्षेत्र नम्बर १ बाट नम्बरबाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।
आइतबार उनी बालकोटस्थित ओली निवासमा पुगेर भेटेको नेपाली कांग्रेस नेता सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ । उनीहरूबीच के-कस्तो कुराकानी भएको खुलेको छैन ।










प्रतिक्रिया दिनुहोस्