काठमाडौँ, १२ मंसिर । कोरियन भाषा परीक्षाका लागि आवेदन फाराम खुला गरिएको छ ।
वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखा ग्वार्कोले सोमबार सूचना प्रकाशित गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन फाराम दर्ता गराउन आह्वान गरेको हो ।
समाचार
28 November 2022 13:06 PM
काठमाडौँ, १२ मंसिर । कोरियन भाषा परीक्षाका लागि आवेदन फाराम खुला गरिएको छ ।
वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखा ग्वार्कोले सोमबार सूचना प्रकाशित गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन फाराम दर्ता गराउन आह्वान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्