काठमाडौँ, २१ मंसिर । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्ना दिएको छ ।
बारका पदाधिकारीसहित कानुन व्यवसायी सर्वोच्च परिसरमा धर्नामा बसेका हुन् । धर्नामै रहेका बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयको रक्षाका लागि गेटमा उभिरहेका बताए ।










प्रतिक्रिया दिनुहोस्