गुल्मी, २५ मंसिर । गुल्मीमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मुसिकोट नगरपालिका–१, पखेराका २१ वर्षीय दीपेन्द्र विकलाई शनिबार दिउँसो पक्राउ गरेको हो । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्