काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
आज बिहान देउवा र पौडेलबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । स्रोतका अनुसार भेटमा पौडेलले आफूलाई संसदीय दलको नेतामा प्रस्ताव गर्न देउवासमक्ष आग्रह गरेका थिए । जवाफमा देउवाले सबै विषयमा हेर्ने भन्दै केही दिन पर्खन आग्रह गरे ।










प्रतिक्रिया दिनुहोस्